महाकाली पारिका मेयरलाई प्रश्न- सीमावर्ती नेपाली कस्तो जीवन बाँचेका छन् ?

राष्ट्रिय गानले समेत मेची-महाकालीलाई देशको सीमा ठान्छ । आम नागरिकले यही भूगोलभित्र नेपाल अटेको बुझेका छन् । महाकाली पारि दुई गाउँ छन्– दोधारा र चाँदनी । यिनीहरूको सम्बन्ध सेतु बनेको छ- महाकाली नदीमाथिको पुल ।  पुल पारिका नेपाली कुन मनोविज्ञानमा बाँचेका छन् ? सीमाना पारिको जनजीवन कस्तो छ ?  महाकाली नदीको पारि अवस्थित दोधारा–चाँदनी केवल भौगोलिक […]