मिडल क्लास ड्रिम्स!

मैले उसको हातको चुरोटको खिल्ली समातेर त्यही एस्ट्रेमा दबाएँ। उसले अर्को चुरोट मुखमा हाल्दै भन्यो, ‘आज मलाई नरोक् यार, आखिर कहिलेसम्म यस्तो? यो मिडल क्लास फ्यामिलीमा हुर्किँदा त आफ्नै सपनाको बोझमा दबिनु पर्ने रहेछ यार।'