साउदीको जागिर त्यागेर समोसा बेच्दैछन् राजन, आम्दानीबाट दंग

जुम्लाको कनका सुन्दरी–३ गौरीगाँउका बर्ष ३२ का राजन बुढा तीन बर्ष साउदी बसेर नेपाल फर्किएपछि पासपोर्ट त्यागेर समोसा(समसा)बेच्न थालेका छन् । समसा व्यवसायबाट उनलाई राम्रो आम्दानी समेत मिलेको छ । पछिल्लो समयमा नेपालमा बढ्दो बेरोजगारहरुको संख्या र रोजगारको अवसर नपाएपछि दैनिक विदेश जानेको संख्या बढीरहेका बेला राजन उदाहरणको पात्रका रुपमा दरिएका हुन् । ‘तीन बर्षको […]