काठमाडौं– जेन‑जी आन्दोलन र त्यसअघि दुर्गा प्रसाईं नेतृत्वको विरोध प्रदर्शनमा राष्ट्रिय झण्डाको व्यापक दुरुपयोग गरियो। राष्ट्रिय झण्डा ओढेर राष्ट्रिय सम्पतिमा आगजनी गर्नेदेखि व्यक्ति हत्यासम्मका हिंस्रक अपराधसम्म भए । तर देशको सान, मान र इज्जतको प्रतीक रहेको राष्ट्रिय झण्डाको दुरुपयोग गर्नेको विषयमा राजनीतिक दल, नागरिक समाज मौन छन् । धेरैका लागि झण्डा ओढेर अपराध गर्नु सेलिब्रेटी हुनु हो […]