३० कात्तिक, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले गत भदौ २९ गते ल्याएको पूँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्यायोजनामा नेप्सेको पुनर्संरचना कार्य तत्काल अघि बढाउने उल्लेख छ ।
‘नेपाल स्टक एक्स्चेन्जको संस्थागत सुदृढीकरण तथा संरचनात्मक सुधार तथा क्षमता …