शेयर बजार १२ अंकले बढ्याे, ४ अर्ब ६८ करोड बढीकाे काराेबार

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार १२ दशमलव १७ अंकले बढेकाे छ। अघिल्ला दुई कारोबारमा निरन्तर घटेको नेप्से परिसूचक बुधबार १२ अंकले बढेर २ हजार ६ सय ७ दशमलव ४२ विन्दुमा पुगेको हाे। त्यस्तै, नेप्सेको सेन्सेटिभ इण्डेक्स १ दशमलव १४ अंकले बढेको छ। फ्लोट इण्डेक्स ० दशमलव ९० अंक र सेन्सेटिभ […]