काठमाडौँ। स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन तथा सेवा लिन आगामी पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ । १६ वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमामा नयाँ आबद्धता र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र नम्बर पेस गर्नुपर्ने व्यवस्था लागू गर्न सरकारले स्थानीय तहलाई निर्देशन दिएको छ ।भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन […]