नेपाल संवतमा सभामुखले दिए शुभकामना – सबै नेपाली ऋणमुक्त बन्न सकुन्

देवराज घिमिरेले भनेका छन् - नेपाल संवतको अवसरमा सबै नेपाली ऋणमुक्त हुँदै आर्थिक समृद्धि, आत्मनिर्भर र सुखी बन्न सकुन् भन्ने शुभेच्छा प्रकट गर्दछु ५ कात्तिक, काठमाडौं । सभामुख देवराज घिमिरेले देशको भविष्यप्रति नयाँ संकल्प गर्न जरूरी देखिएको …