मलामी बोकेको ट्र्याक्टर दुर्घटना– तीन जनाको मृत्यु, १२ जना घाइते

मलामी बोकेको ट्र्याक्टर दुर्घटनामा पर्दा कैलालीमा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।