गोरखाको नारीघाटमा महिलाको शव फेला

गोरखा । गोरखा नगरपालिका–१४ स्थित नारीघाटमा एक महिलाको बेवारिसे शव फेला परेको छ। मर्स्याङ्दी नदीको किनारामा अन्दाजी ३५ देखि ४० वर्षकी महिलाको शव उत्तानो अवस्थामा फेला परेको हो। स्थानीय बासिन्दाबाट प्राप्त जानकारीका आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का संकलन कार्य पूरा गरेको छ। घटनाबारे जानकारी पाउनासाथ प्रहरीले घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी […]