पानामालाई हराउँदै इंग्ल्यान्ड समूह विजेता

१४ असार, काठमाडौं । इंग्ल्यान्ड फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा पानामालाई २–० ले हराउँदै इंग्ल्यान्ड समूह विजेता बनेको हो । इंग्ल्यान्डले …