भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १८८ जनाको मृत्यु, उद्धार कार्य तीव्र

काठमाडौँ – उत्तरी भेनेजुएलामा गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा १८८ जनाको मृत्यु भएको छ । भत्किएका भवनको भग्नावशेषमुनि थुनिएका नागरिकलाई जीवितै उद्धार गर्न उद्धारकर्मी र सर्वसाधारणहरूले प्रयास तीव्र पारेका छन् । उत्तरी भेनेजुएलालाई केन्द्रविन्दु बनाएर गएका ७‍.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता र सहयोगको प्रतिबद्धता ओइरिएको छ । बुधबारको यस […]