ओझेलको टरिगाउँ एयरपोर्ट अब विस्तारको बाटोमा

स्थापनाको करिब सात दशकपछि दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थल (एयरपोर्ट) ले इतिहासकै सबैभन्दा ठूलो सरकारी बजेट पाएको छ।