राजकीय स्रोतबाट चुनाव प्रभावित पार्न नपाइने, प्यानल बनाउन निषेध

६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन आइतबारबाट चितवनमा सुरु हुँदैछ । महाधिवेशनका लागि चितवनमा देशभरका रास्वपा नेताकार्यकर्ता भेला भइसकेका छन् । पार्टी गठनको चार वर्षपछि पहिलो पटक हुन लागेको महाधिवेशनले नयाँ कार्यसमिति …