झापाको मेचीनगरमा १०० आवासीय भवन निर्माण गरिने

मेचीनगर–८ स्थित जोरसिमल क्षेत्रमा कम्पनीको पूर्णस्वामित्वको लगभग चार बिघा जग्गा रहेको छ।