श्रम शोषणको मारमा इन्टर्न डाक्टर : २४ हजार भत्ता पाउनुपर्ने कार्यदलको सिफारिस

४ वैशाख, काठमाडौं । मेडिकल कलेजका इन्टर्न डाक्टरहरू न्यून निर्वाह भत्ता र अत्यधिक कामको चापबीच अस्पतालको सेवा दिइरहेका छन् । बिरामीको उपचारदेखि वार्ड व्यवस्थापनसम्मको जिम्मेवारी काँधमा बोकेका उनीहरूले महिनाको १० हजार निर्वाह भत्ता पाउँछन् । लामो …