कस्तो रहला बालेन सरकारलाई अमेरिकाको सहयोग ? यस्तो छ अमेरिकी रिपोर्ट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएपछि अमेरिकाले आफ्नो वैदेशिक सहायता र कूटनीतिक प्राथमिकतालाई नयाँ ढङ्गले मूल्याङ्कन गर्न थालेको छ । अमेरिकी कङ्ग्रेसका लागि तयार पारिएको पछिल्लो ‘सीआरएस इन्साइट’ प्रतिवेदनले बालेन सरकारसँगको सहकार्य र अमेरिकी आर्थिक सहयोगको भविष्यबारे महत्त्वपूर्ण खुलासा गरेको छ । रिपोर्टअनुसार सन् २०२५ मा ट्रम्प प्रशासनले नेपाललाई दिँदै […]