प्रमुख प्रशासकीय अधिकृतलाई सरकारको चेतावनीः सेवा प्रभावित भए कारबाही हुन्छ

मन्त्रालयले सबै सम्बन्धित निकायलाई जिम्मेवार भई कार्यसम्पादन गर्न आग्रह गरेको छ।