कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चमा आज पेसी

२२ चैत, काठमाडौं । कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ । यो मुद्दा १२औं नम्बरमा रहेको छ । यसअघि चैत १ मा पेसी चढे पनि पालो नआएर सरेको थियो । त्यसबेला रिट दायरकर्ता पूर्व …