प्रतिनिधिसभाको पहिलो अधिवेशनमा कांग्रेसबाट आङ्देम्बेले सम्बोधन गर्ने

१९ चैत, काठमाडौं । नवगठित प्रतिनिधिसभाको पहिलो अधिवेशन आज (बिहीबार) देखि प्रारम्भ हुँदैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ । बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा …