मतपत्र जिल्ला-जिल्ला पुर्‍याइँदै

८ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको भएको छ । निर्वाचन आयोगका अनुसार मतपत्र जिल्ला–जिल्ला पुर्‍याइँदै छ । निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार …