नेतृत्व हस्तान्तरणका विषयमा छलफल नै नगरी टुंगियो कांग्रेस कार्यसम्पादन समितिको बैठक

जेन–जी आन्दोलनपछि पहिलो पटक शुक्रबार सानेपास्थित क्षतिग्रस्त केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकमा यो विषय प्रवेश नै नभएको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।