काठमाडौं (हाम्रो खेलकुद) - फिजियोथेरापी रिह्याबिलिटेसन सेन्टर संघ नेपालको आयोजनामा खेलकुदमा लाग्ने चोटपटकबारे डाक्टर र फिजियोथेरापिस्टहरुको सहभागितामा एक दिने कार्यशाला सम्पन्न भएको छ । देशभरका ३ दर्जन फिजियो र डाक्टर सहभागी कार्यशाला नेपालमै पहिलो पटक आयोजना भएको हो । 'एसिएल पछिका खेलकुद चोटपटक : जुन दिमागलाई थाहा छैन र आँखाले देखिदैन' भन्ने नाराका साथ आयोजित