सम्हालिएको समृद्धिः भूमिका झल्किने आर्थिक विकासमा गण्डकीको लय

गण्डकी प्रदेश स्थापनापछिको अवधिमा उत्थानशील आर्थिक विकासका लागि व्यवस्थित र योजनावद्ध रूपमा अगाडि बढेको छ । संघीय शासन व्यवस्था कार्यान्वयनको सङ्क्रमणकालीन अनुभव, संरचनागत तथा नीतिगत नवीनता, कोभिड १९ को आर्थिक तथा सामाजिक दुष्प्रभाव र राजनीतिक स्थायीत्वको कमीका बाबजुद आर्थिक विकासका मूलभूत सूचकहरूमा उल्लेखनीय उपलब्धि हासिल भएको छ । यस्तो उपलब्धि...