वेस्ट ब्यांकबाट २० जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले सोमबार वेस्ट ब्यांकका विभिन्न क्षेत्रहरूबाट दुई महिलासहित बीस जना प्यालेस्टिनी नागरिकहरूलाई पक्राउ गरेको छ । वफा समाचार एजेन्सीका अनुसार आइओएफले तुलकार्म गवर्नरेटमा आठ प्यालेस्टिनी, अल–खलिल गवर्नरेटमा अन्य सात जनालाई पक्राउ गरेको छ । आइओएफले जेरुसेलमको उत्तरमा एकजना प्यालेस्टिनी युवकलाई एक जना प्यालेस्टिनीलाई कल्किल्या सहरमा र अर्को एक जनालाई  अल–अघवार […]