बेलायतका विश्वविद्यालयमा नेपाली विद्यार्थीले सास्ती खेपेपछि ‘एनओसी’ नदिन पत्राचार

२८ माघ, लन्डन । कोभेन्ट्री युनिभर्सिटी डेगेनहाममा विजनेश म्यानजेन्ट एण्ड लिडरसीप बीए (अनर्स) पढ्न गत जनवरी इन्टेकमा लन्डन उत्रिइन् रेविका (नाम परिवर्तन) । शुरुवातका दिन अनेक उतारचढाव आए पनि पहिलो वर्ष राम्रैसँग बित्यो । जब …