प्रतिनिधिसभाका यी उम्मेदवार जसले कांग्रेसबाट पहिलो पटक टिकट पाए
७ माघ, काठमाडौं । नेपाली कांग्रेसले यस पटक उल्लेख्य नयाँ अनुहारलाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाएको छ । विगतमा पटकपटक टिकट पाएका कमैले मात्रै यसपटक अवसर पाएका छन् ।
२०४८ देखि लगातार जित्दै आएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा …