बागलुङमा नेकपा र जनमोर्चाको चुनावी तालमेल

नेपाली कम्युनिस्ट  पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चावीच बागलुङका दुइटा निर्वाचन क्षेत्रमध्ये एक–एक वटा क्षेत्र लिने गरी चुनावी तालमेल भएको छ।