काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी माघ २८ मा झापामा तय भएको केन्द्रीय कार्यसमितिको निर्वाचन स्थगित भएको छ। एन्फाको निर्वाचन समितिका सदस्य सचिव लोकेन्द्र ओलीले सूचना निकाल्दै निर्वाचन प्रक्रिया स्थगित गरेका हुन्। उनले जारी गरेको सूचनामा भनिएको छ, ‘उच्च अदालत पाटनबाट मिति २०८२-१०-०४ गते निर्वाचन सम्बन्धी प्रक्रिया यथास्थितिमा राख्नु भनी जारी […]