सिन्धुपाल्चोकमा ८४ वर्षीया लालकुमारीलाई नागरिकता प्रदान

२९ पुस, चौतारा । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज ८४ बर्षिया जेष्ठ नागरिक लालकुमारी श्रेष्ठलाई नागरिकता प्रदान गरेको छ । गतसाता मात्रै जिम्मेवारी सम्हाल्न आइपुगेका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बाह्रविसे नगरपालिका वडा नं ४ पलाँतीकी …