बंगाल ट्राभल मार्ट–२०२६ मा नेपाल पर्यटन बोर्ड सम्मानित

नेपाल पर्यटन बोर्ड (एनटीबी) ले भारतको सिलिगुडीमा सम्पन्न ९ औँ संस्करणको बंगाल ट्राभल मार्ट (बीटीएम)–२०२६ मा ‘टुरिजम् एबोड अफ दी इस्टर्न हिमालयज्’ अवार्ड प्राप्त गरेको छ । जनवरी ९ देखि ११ सम्म द सिन्ड्रेला होटलमा आयोजित उक्त पर्यटन महोत्सवमा नेपाललाई पूर्वी हिमालय क्षेत्रमा अनुभवात्मक पर्यटन गन्तव्यका रूपमा सफलतापूर्वक स्थापित गरेको भन्दै कदरस्वरूप यो सम्मान प्रदान […]