‘नेपाली बंगलादेशमा पढ्न जान्छन्, बंगलादेशी नेपालमा पीएचडी गर्न आउँछन्’ (भिडियो)

'शिलापत्र पोडकास्ट'मा बोल्दै कैसरले बंगलादेशको राजनीतिक मुद्दामा बोल्न चाहिनन् । कारण खुलाइन् तर उनको हाउभाउले बुझिन्थ्यो– राजनीतिक  मुद्दामा  बोल्नु जोखिम छ । तर, नेपालको मुद्दामा भने उनी मुखर भइन् ।