सामान्य अंकले घट्यो नेप्से परिसूचक, ४ अर्ब ७१ करोडको कारोबार

साताको दोस्रो कारोबार दिन सोमबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ४.२८ अंकले घटेर २ हजार ६४५.२४ विन्दुमा बन्द भएको हो। आज १ करोड ८ लाख ६० हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ७१ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज १२४ कम्पनीको शेयर […]