१४ महिने विपन्न बालिकाको निःशुल्क उपचारको जिम्मा लिँदै डा. सुनील शर्मा

काठमाडौं । छोरीको टाउकोमा गम्भीर चोट छ। टाउकोमा पानी जमेको छ, जतिसक्दो चाँडो फेरि शल्यक्रिया गर्नुपर्छ। चिकित्सकले लाखौँ रुपैयाँ खर्च लाग्ने बताए पनि आमाको हातमा उपचार गराउने पैसा छैन। श्रीमानले समेत साथ छाडेर गइसकेका छन्। गरिबी र अभावसँग जुध्दै आएकी एउटी आमाका लागि १४ महिने छोरीको जीवन बचाउने उपाय लगभग बन्द भइसकेको थियो। तर, यही […]