अमेरिकाले सर्त पुरा गरे मात्र नयाँ प्रस्तावमा कुराकानी हुनसक्छ : इरान

२ कात्तिक, काठमाडौं । इरानका विदेश मन्त्री अब्बास अरागचीले अमेरिकाको नयाँ प्रस्तावमाथि अझै प्रतिक्रिया नदिएको बताएका छन् ।  उनले केही सर्त पूरा भएमा मात्र कुराकानी सुरु हुने बताएका छन् । इस्लामिक सहयोग संगठनको बैठकमा पत्रकारहरूसँग कुरा …