पोखरामा भएको बस दुर्घटनाका मृतकको परिचय खुल्यो

पोखरा । बस दुर्घटनामा मृत्यु भएका ५ जनाको परिचय खुलेको छ। पोखराको कालिका, शरामा आज बिहान भएको बस दुर्घटनामा परी ४ जना विद्यार्थी र १ सर्वसाधारणको मृत्यु भएको प्रहरीले बताएको छ। कास्कीको माझठानादेखि कालिका बोर्डिङ, पोखरा २८ का विद्यार्थी बोकेर आउँदै गरेको बस बिहान साढे ६ बजे दुर्घटना भएको थियो। बसमा १९ जना यात्रु रहेका […]