एमाले केन्द्रीय कमिटीमा १३ जना सदस्य मनोनीत, को-को परे?

नेकपा (एमाले) को स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय कमिटीमा १३ जना नयाँ सदस्य मनोनयन गरेको छ।