आईएमएफले पनि घटायो नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण

२८ असोज, काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत हुने प्रक्षेपण गरको छ । कोषको फ्ल्यागसिप प्रकाशन वर्ल्ड इकोनोमिक आउटलुकले यसभन्दा अघिको नेपालको आर्थिक वृद्धिको प्रक्षेपणलाई सामान्य रुपमा घटाउँदै नयाँ …