मधेशमा नयाँ मुख्यमन्त्री छान्न ७ दलीय गठबन्धनको ८ घण्टा छलफल, नाम टुंगो लागेको दाबी
जनपुरधाम, मंसिर १८ गते । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री टुंगो लगाउन सात दलीय गठबन्धनका नेताहरूले आज आठ घण्टा लामो छलफल गरेका छन् ।
आज मध्यान्ह सुरु भएको नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, …