विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा ढिलासुस्ती र गुणस्तरहीनता कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताएका छन् । उपभोक्ता समिति वा निर्माण व्यवसायी जसले काम गरे पनि गुणस्तरहीन कामको मूल्याङ्कन गरी भुक्तानी दिने प्राविधिक तथा कर्मचारीसमेत कारबाहीको भागीदार बन्नुपर्ने उनले स्पष्ट पारेका छन् । जिल्ला समन्वय समिति दोलखाले मंगलबार आयोजना गरेको वार्षिक […]