इन्धन अभाव र मूल्यवृद्धिविरूद्ध सडकमा निस्कन थाले एसियादेखि युरोपका नागरिक

उनका अनुसार ती देशका सरकारसँग मूल्य बढ्न नदिने गरी अनुदान दिने कि मूल्य बढ्न दिने भन्ने कठिन विकल्प छ।