मैनाकी आमाले युएनलाई किन पठाइन् पत्र ?

आफ्नी छोरीलाई पक्राउपछि मारिएको २१ वर्ष पुगेको दिनमै न्याय नपाएको भन्दै उनले युएनलाई पत्राचार गरेकी हुन्।