३१ साउन, काठमाडौं । नाबालिगलाई आर्थिक प्रलोभनमा पारेर अवैध रूपमा डिम्ब झिकेको आरोपमा अनुसन्धानमा तानिएकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्मा बीएन्डबी आईभीएफ एन्ड इन्स्टिच्युट सेन्टर दर्तासमेत नभएको खुलेको छ ।
सेन्टर सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयमा …