पाटन उच्च अदालत बारको अध्यक्षमा सेवन्तराज निरौला विजयी

उच्च अदालत बार एसोसिएसन पाटनको अध्यक्षमा सेवन्तराज निरौला निर्वाचित भएका छन्। नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा निरौला एक हजार १५२ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन्। बृहत् प्रगतिशील तथा पेशागत समूहबाट उम्मेदवार बनेका निरौलाले आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गरेका छन्। अध्यक्षका अर्का उम्मेदवार डेमोक्रेटिक लयर्स एसोसिएसनका देवीप्रसाद रिजालले १२२ मत प्राप्त गरेका […]