देउवाको सक्रियतासँगै सम्भावित परिदृश्यले कांग्रेसभित्र हलचल

जेन–जी विद्रोहताकाका सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुझाइ खासमा सार्वजनिक भएको छैन । जेन–जी विद्रोहपछि पहिलोपटक देउवाले सार्वजनिक रूपमा बोलेका छन् ।