साथीहरूले जिस्क्याउँथे, बालिका मृत भेटिइन्

२८ असोज, काठमाडौं ।  उत्तरपूर्वी फ्रान्समा एक नौ वर्षीया बालिका यस सप्ताहन्तमा आफ्नै घरमा मृत फेला परेकी छन् । अभियोजक र प्रहरी स्रोतहरूले आफ्ना साथीहरूले अनावश्यक जिस्काउने गरेका कारण उनले आत्महत्या गरेको हुनसक्ने बताएका छन् । सोमबार …