‘दोस्रो बजार बलियो बनाउन आईपीओ, संस्थापक सेयर र ब्रोकर कमिसनमा सुधार आवश्यक छ’

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले नेपालको दोस्रो बजारलाई बलियो र दिगो बनाउन आईपीओ निष्कासन, संस्थापक लगानीकर्ताको सेयर होल्डिङ, हकप्रद सेयर, लगानीकर्ता संरक्षण तथा ब्रोकर सेवामा व्यापक सुधार आवश्यक रहेको बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा उनले अहिलेको आईपीओ निष्कासनको व्यवस्थाले संस्थापक लगानीकर्तालाई कम्पनीप्रति दीर्घकालीन रूपमा प्रतिबद्ध गराउन नसकेको बताए । थोरै प्रतिशत […]