काठमाडौँ । लोक सेवा आयोगले सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो । सशस्त्र प्रहरी बल, नेपालको वि.नं. ०७/०८२-८३ (खुला तथा समावेशी) सशस्त्र प्रहरी बल, नेपाल सेवा, साधारण समूह, साधारण उपसमूह, सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको […]