यसकारण बनाए इजिप्टका मुख्य प्रशिक्षक होसम हसनले ‘एक्स’ चिह्न

RajdhaniDaily.com | खेलको अन्तिम क्षणमा इजिप्टका मुख्य प्रशिक्षक होसम हसन र फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्सियरबीच भएको चर्को विवादले विश्व फुटबलमा नयाँ बहस सुरु गरेको छ -