अस्पताल फार्मेसीको नाम फेरेर ‘सुलभ फार्मेसी’ बनाइयो, सेवामा छैन सुधार

२५ असार, काठमाडौं । वीर अस्पतालको फार्मेसीमा पुग्ने जो–कोहीको पहिलो नजर अहिले नयाँ बोर्डमा पर्छ । वर्षौंदेखि परिचित ‘अस्पताल फार्मेसी’ हटेर त्यसको ठाउँमा ठूला अक्षरमा ‘सुलभ फार्मेसी’ लेखिएको छ । नाम फेरिएको छ । तर …